पिर्के पिङ जसलाई ठाँउ विशेष चर्खे पिङ, रोटे पिङ तथा रंगते पिङ पनि भनिन्छ[१] । यो एक प्रकारको नेपाली चलन चल्तिमा रहेको संस्कृति हो भने एक किसिमको मनोरञ्जनको समेत साधन हो । पिर्के पिङ विशेषगरि दशै,तिहारमा बनाइने गरिन्छ।

नेपालमा प्रचलित पिर्के पिङको तस्बिर

इतिहास सम्पादन गर्नुहोस्

भनाइ तथा किम्बदन्तीहरू सम्पादन गर्नुहोस्

दसैं टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने मान्यता गाउँघरमा विद्यमान छ  । त्यसैका लागि भएपनि गाउँ घर तिर पिर्के पिङ लगाएतका अन्य पिङहरू बनाउने चलन रहेको छ ।

बनोट सम्पादन गर्नुहोस्

यो पिर्के पिङ हेर्दा अत्यन्तै सुन्दर र कलात्मक देखि गर्दछ।त्यससँगै यसको वनोट र संरचना पनि उत्तिकै रोचक तथा जतिल हुने गर्दछ।यो पिङको मुख्य आकार वर्ग जस्तै हुने गर्दछ।

आवश्यक सामग्री सम्पादन गर्नुहोस्

खम्बा सम्पादन गर्नुहोस्

 
नेपालमा प्रचलित पिर्के पिङको खम्बा मिलाउदै।

खम्बा यो पिर्के पिङको मुुख्य आडको भाग हो । आवश्यक अनुसार विभिन्न प्रकारको पिर्के पिङमा २ वा ३ वटा खम्बाको प्रयोग गर्ने गरिन्छ । खम्बा यस पिङको मेरूडण्ड वा खुट्टा समान हो किनभने पिङको सम्पुर्ण भार खम्बामा नै अडिएको हुुने गर्दछ ।

मारूनी सम्पादन गर्नुहोस्

पखेता सम्पादन गर्नुहोस्

दाणी सम्पादन गर्नुहोस्

बाहाँ सम्पादन गर्नुहोस्

पिर्का सम्पादन गर्नुहोस्

थेडी सम्पादन गर्नुहोस्

चया सम्पादन गर्नुहोस्

आधुनिकता सम्पादन गर्नुहोस्

सांस्कृतिक महत्व सम्पादन गर्नुहोस्

दशैँ तिहारमा टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने पुराना पुस्ता बताउँछन् । त्यसैले पनि पिङ संस्कृतिको आफ्नै बेग्लै महत्व छ । पिङ हाल्दा धेरैको हातेमालो आवश्यक पर्ने हुँदा यसले स्थानीयमा आपसी सद्भावका साथै मौलिक संस्कृति संरक्षणमा पनि टेवा पुर्याउँछ । त्यसैले यस संस्कृति संरक्षणका लागि पुराना पुस्ताले आवश्यक ज्ञान, सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्न र नयाँ पुस्ताले पनि यसप्रति उत्तिकै चासो दिनुपर्ने आवश्यकता देखिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्