लिङ्गे पिङ
लिट्ठे पिङ जसलाई लिङ्गे पिङ पनि भन्ने गरिन्छ।यो एक प्रकारको लट्ठामा पिङ हालेर खेलिन्छ।
बनोट
सम्पादन गर्नुहोस्यो बाँसको चारवटा लिङ्गो डोरीको लट्ठाबाट बन्ने भएकोले नै लट्ठे पिङ भनिएको हो।
महत्त्व
सम्पादन गर्नुहोस्पिङ प्राय दसैँ र तिहारमा खेल्ने गरिन्छ। विजया दशमीको दिन एक क्षण मात्र भए पनि पिङ खेल्नु पर्छ भन्ने विश्वास रहेको छ।