नेपालमै प्रशोधन भएको पहिलो नेपाली चलचित्र 'रक्षा' हो। यसका निर्माता-निर्देशक प्रेम बानियाँ हुन्।