यौन दासत्व यौन सम्बन्धि प्रयोजनको लागि कसैलाई दास बनाउनु हो । घाना, टोगो तथा बेनिनमा अहिले पनि यौन दासत्व प्रचलन परम्परागत चलनको रूपमा प्रयोगमा आएको पाइन्छ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्