यूइएफए यूरो २०१६ छनौटले ती २३ राष्ट्रको टुङ्गो लगाउनेछ जो २०१६ यूइएफए यूरोपियन च्याम्पियनशीपमा सहभागिता जनाउने छन् भने फ्रान्स ले आयोजक राष्ट्रका रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ । [१]

यूइएफए यूरो २०१६ छनौट
प्रतियोगिता विवरण
मिति७ सेप्टेम्बर २०१४-१७ नोभेम्बर २०१५
टोलीहरू53(१ सङ्घहरूबाट)
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१५४
गोल सङ्ख्या४०९ (२.६६ प्रति खेल)
उपस्थिति२,८८९,७६६ (१८,७६५ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)पोल्यान्ड रोबर्ट लिवान्डोस्की
(७ गोल)
तथ्याङ्कहरू 14 June 2015 सम्म अद्यावधिक गरिएको छ।

खेल तालिका सम्पादन गर्नुहोस्

यूइएफएले "फुटबलको सप्ताह" धारणा अघि सारेर छनौट को खेल तालिका सार्वजनिक गरेको हो:[२]

  • खेलहरू बिहिबारदेखि मङ्गलबारसम्म हुनेछन् ।
  • खेल सुरु हुने समय शनिबार र आइतबार १८:०० र २०:४५ ( CET ) हुनेछ भने बाँकी बारमा २०:४५ ( CET ) मा हुनेछ ।
  • On double-header matchweeks, teams play on Thursday and Sunday, or Friday and Monday, or Saturday and Tuesday.
  • Matches in the same group are played on the same day.

छनौट चरणमा कुल १० खेल दिनहरु हुनेछन् ।

चरण खेल दिन(म्याच डे) मिति
Qualifying group stage Matchday 1 7–9 September 2014
Matchday 2 9–11 October 2014
Matchday 3 12–14 October 2014
Matchday 4 14–16 November 2014
Matchday 5 27–29 March 2015
Matchday 6 12–14 June 2015
Matchday 7 3–5 September 2015
Matchday 8 6–8 September 2015
Matchday 9 8–10 October 2015
Matchday 10 11–13 October 2015
Play-offs 1st leg 12–14 November 2015
2nd leg 15–17 November 2015

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "यूइएफए यूरोपियन फुटबल च्याम्पियनशीप प्रतियोगिता २०१६ : Tournament Requirements" (PDF), UEFA, जुन २००९, p. 6, sec. 1, अन्तिम पहुँच २५ जुन २०१२ 
  2. "UEFA announces deals for European qualifiers", UEFA.org, १० अप्रिल २०१३। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्