युवाहरूको एउटै विश्व अर्थात् 'वान योङ्ग वर्ल्ड' एक गैर नाफामुलक सङ्गठन हो जसले युवाहरूलाई विश्वभरिका सामाजिक विकासमा प्रतिवद्ध तथा नेत्रित्व क्षमतावान व्यक्तित्वको सन्जालमा जोडिने अवसर दिन्छ । यसको मुख्य कार्यक्रम भनेको वार्षिक वान योङ्ग वर्ल्ड समिट हो । यस वान योङ्ग वर्ल्ड समिटले विश्वभरिका युवा वर्गलाई एकै ठाउमा ल्याएर उनिहरूको चासो, विचार र समाधानहरु सुन्ने अवसरको सिर्जना गर्दछ ।

युवाहरूको एउटै विश्व
One Young World Logo
गठन2010
लन्डन, संयुक्त अधिराज्य
प्रकारगैर नाफामुलक सङ्गठन
प्रमुख व्यक्ति
वेबसाइटwww.oneyoungworld.com