युवल नोहा हरारी (जन्म: सन् १९७६ फेब्रुअरी २४) लेखक, इतिहासकार तथा इजरायलको हिब्रु विश्वविद्यालयको विश्व इतिहासका प्राध्यापक हुन्। उनको पुस्तक विश्वमा धेरै खपत हुनेमा पर्छन्।[१]

युवल नोहा हरारी
सन् २०१७ मा हरारी
जन्म (1976-02-24) २४ फेब्रुअरी १९७६ (उमेर ४८)
किर्यात अट्टा, इजरायल
मातृ शिक्षाप्रतिष्ठानहिब्रु विश्वविद्यालय, जेरुसेलम (बिए)
जिसस कलेज, अक्सफोर्ड (डिफिल)
चिनारीको कारणसेपियन्स: मानव जातिको सङ्क्षिप्त इतिहास
होमो डियोस: भोलिको सङ्क्षिप्त इतिहास
२१औँ शताब्दीका लागि २१ पाठहरू
जीवनसाथीइत्जिक याहव
वैज्ञानिक करियर
क्षेत्रबृहत् इतिहास, सामाजिक दर्शन शास्त्र
शिक्षाहिब्रु विश्वविद्यालय, जेरुसेलम
Thesisइतिहास र म: पुनःजागरणकालका सैनिकको स्मरणमा युद्ध र इतिहास तथा वैयक्तिक पहिचानको सम्बन्ध, (२००२)
डाक्टरी सल्लाहकारस्टेभेन जे गन
हस्ताक्षर
वेबसाइटwww.ynharari.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Nast, Condé (२०२० फेब्रुअरी ७), "Yuval Noah Harari’s History of Everyone, Ever", The New Yorker