युरोपेली परिषद युरोपेली संघको एक संस्था हो जसले युरोपेली संघको समग्र राजनीतिक दिशा र प्राथमिकताहरू परिभाषित गर्दछ [] यो निकायमा युरोपेली आयोगका अध्यक्षका साथै सबै सदस्य राष्ट्रका राष्ट्र वा सरकार प्रमुखहरू हुन्छन्। जुन देशसँग युरोपेली संघको परिषद्को अध्यक्षतामा छ, उक्त राष्ट्रको प्रतिनिधिद्वारा यसको बैठकको अध्यक्षता सदस्य गरिन्छ ।

युरोपेली परिषद्
गठन
  • १९६१; ६३ वर्ष अघि (१९६१) (informal)
  • २००९; १५ वर्ष अघि (२००९) (formal)
प्रकारयुरोपेली सङ्घका संस्थाहरू
स्थान
आधिकारिक भाषा
24 languages
2 main official languages
  • English
  • French
Charles Michel
वेबसाइटconsilium.europa.eu

यद्यपि काउन्सिलसँग कुनै औपचारिक कार्यकारी वा विधायी अधिकार छैन।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. van Grinsven, Peter (२००३), "The European Council under Construction" (PDF), Netherlands Institution for international Relations, मूलबाट २८ सितंबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्त २००७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्