युरोपेली परिषद्
(युरोपेली परिषदबाट अनुप्रेषित)
युरोपेली परिषद युरोपेली संघको एक संस्था हो जसले युरोपेली संघको समग्र राजनीतिक दिशा र प्राथमिकताहरू परिभाषित गर्दछ [१] यो निकायमा युरोपेली आयोगका अध्यक्षका साथै सबै सदस्य राष्ट्रका राष्ट्र वा सरकार प्रमुखहरू हुन्छन्। जुन देशसँग युरोपेली संघको परिषद्को अध्यक्षतामा छ, उक्त राष्ट्रको प्रतिनिधिद्वारा यसको बैठकको अध्यक्षता सदस्य गरिन्छ ।
गठन |
|
---|---|
प्रकार | युरोपेली सङ्घका संस्थाहरू |
स्थान | |
आधिकारिक भाषा | 24 languages 2 main official languages
|
Charles Michel | |
वेबसाइट | consilium.europa.eu |
यद्यपि काउन्सिलसँग कुनै औपचारिक कार्यकारी वा विधायी अधिकार छैन।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ van Grinsven, Peter (२००३), "The European Council under Construction" (PDF), Netherlands Institution for international Relations, मूलबाट २८ सितंबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्त २००७। वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२८ मिति