युनिभर्सिटी अफ द पिपल (UoPeople) एक अमेरिकी गैर-लाभकारी दूरी उच्च शिक्षण संस्था हो जसले स्नातक डिग्री प्रदान गर्दछ। यो २००९ मा उद्यमी शाई रिसेफ द्वारा स्थापित गरिएको थियो। [५]

University of the People
चित्र:Seal of UoPeople.jpg
रोमन: Universitas Populi
आदर्श वाक्यThe Education Revolution
प्रकारPrivate, DEAC accredited,[१] approved by BPPE,[१][२] non-profit
स्थापना2009
इन्डोमेन्टUS$1.3 million (2013)[३]
सभापतिShai Reshef
विद्यार्थीहरू18,552 (2018) [४]
स्थान, ,
क्याम्पसOnline
रङ्गहरूEggplant  
वेबसाइटUoPeople.edu
चित्र:University of the People Logo.jpg
UoPeople अध्यक्ष शाई रिसेफ र UoPeople प्रोभोस्ट डेविड कोहेन

इतिहास सम्पादन गर्नुहोस्

युनिभर्सिटी अफ द पिपल जनवरी २००९ मा शैक्षिक उद्यमी शाई रिसेफद्वारा सुरु भएको थियो।[६] दुरशिक्षा प्रदान गर्ने एस विश्वविद्यालयसँग कुनै क्याप्सस छैन , यद्यपि विश्वविद्यालयले क्यालिफोर्नियाको एक साझा कार्यालयलाई , भर्नालिने कार्यालयको रूपमा प्रयोग गर्दछ। [७]

UoPeople मा पहिलो पटक सेप्टेम्बर २००९ मा व्यवसाय प्रशासन र  कम्प्यूटर विज्ञानमा विद्यार्थीहरूको सहभागी र स्नातकको डिग्रीको अध्ययन सुरु भएको थियो। त्यस समय स्कूलले कुनै मान्यता प्राप्त गरेको थिएन र स्कूलले कुनै शुल्क चार्ज गरेको थिएन। [८]

सेप्टेम्बर २००९ मा,यल ल स्कुल को सूचना सोसायटी प्रोजेक्ट (ISP) को डिजिटल सञ्जाल र सामाजिक सफ्टवेयर प्लेटफर्ममा अध्ययनको लागि युनिभर्सिटी अफ द पिपलसंग अनुसन्धान साझेदारीमा प्रवेश भयो। [९] सन् २०११ मा, विश्वविद्यालयले अबू धाबीमा स्थित न्यु योर्क विश्वविद्यालयसंग साझेदारी गर्यो। [१०] विश्वविद्यालयलाई राष्ट्रिय मान्यता प्राप्त गराउने उद्देश्यले , फेब्रुअरी २०१२ मा, बिल मेलिंडा गेट्स फाउन्डेशनले युनिभर्सिटी अफ द पिपललाई  ६१३,२८२ डलर प्रदान गरेको थियो ।[११]

सन् २०१३ मा, अन्तर्राष्ट्रिय विद्यार्थी पहिचान कार्ड (ISIC) एसोसिएशन र मास्टरकार्ड वर्ल्डवाइडले  युनिवर्सिटीलाई २०१३ ISIC पुरस्कारको विजेता घोषणा गरेको थियो।[१२][१३] अगस्त 2013 मा, माइक्रोसफ्टले 4 अफृका पहलको  सहयोगमा, 4 अफृका छात्रवृत्ति कार्यक्रमको शुभारंभ गर्यो र यूनिवर्सिटी ऑफ़ पीपल एसमा सहभागि हुने पहिलो  उच्च शिक्षा संस्थान बन्न पुग्यो ।[१४]

सन् २०१४ मा युनिभर्सिटी अफ द पिपलले, संयुक्त राज्य शिक्षा विभाग र उच्च शिक्षा मान्यता (CHEA) परिषद्द्वारा मान्यता प्राप्त , र क्यालिफोर्निया ब्यूरोद्वारा निजी पोस्टसेन्डरी एजुकेशन (बी पी पी ई) को लागि अनुमोदित , दुरशिक्षा मान्यता लेखा समितिद्वारा (DEAC), डिग्री प्रदान गर्ने विषयहरूको लागि मान्यता प्राप्त गर्‍यो।

मार्च २०१६ मा, विश्वविद्यालयले अनलाइन एम.बी.ए प्रोग्राम को प्रस्ताव सुरु गर्यो,र उक्त पाठ्यक्रम सेप्टेम्बर २०१६ मा सुरु भयो। यस विश्वविद्यालयको एम.बी.ए कुनै पनि व्यावसायिक विद्यालय मान्यता निकायबाट (जस्तै AACSB , AMBA , EQUIS ) मान्यता प्राप्त छैन। अप्रिल २०१६ मा विश्वविद्यालयले क्यालिफोर्निया विश्वविद्यालयसंग शीर्ष सहयोगी स्नातक डिग्री को सम्बन्धमा स्पष्टीकरण सम्झौतामा हस्ताक्षर गर्‍यो। साथै, २०१६ देखि विश्वविद्यालय ले स्वास्थ्य विज्ञानमा सहयोगी र स्नातक डिग्री प्रदान गर्दै आएको छ।

सन्  २०१७ मा एडिनबर्ग विश्वविद्यालयले स्कूलसँग साझेदारी गर्यो, जसको कारण युनिभर्सिटी अफ द पिपलको स्नातकोत्तरले कुनै पनि विश्वविद्यालयको स्नातक वा स्नातकोत्तरसँग प्रतिस्पर्धा गर्न सक्षम छ। [१५]

सेप्टेम्बर २०१७ मा दक्षिण अफ़्रीकी सरकार, उच्च शिक्षा परिषद (CHE) र उच्च शिक्षा विभाग र प्रशिक्षण (DHET)ले युनिभर्सिटी अफ द पिपललाई धोखाधडी विश्वविद्यालय घोषणा गरी जनतालाई चेतावनी दिए। जसको परिणाम स्वरूप विश्वविद्यालयको अर्को सेमेस्टर विश्वविद्यालयको अध्यक्षद्वरा जोहानेसबर्ग भ्रमणबाट सुरु भयो। त्यहाँको सरकारले सोचे अनुसार विश्वविद्यालयले दक्षिण अफ्रिका भित्रै सञ्चालन गर्न सेटअप गरेको र आवश्यक मान्यताको लागि आवेदन नगरेको टिप्पणी गलत साबित भएपछी  दक्षिण अफ़्रीकी सरकारले आफ्नो टिप्पणी फिर्ता लिएको थियो।

सन् २०१७ मा ओलम्पियन सिमोन बेइल्स स्कूलका विद्यार्थी र प्रवक्ता बने, र २०१८ मा तिनले विद्यार्थीहरूलाई आर्थिक सहयोग पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरे।अन्तर्राष्ट्रिय बक्कलौरेअत अनुसार संगठनले युनिवर्सिटीसँग साझेदारी गरी  मास्टर ऑफ एजुकेशन इन एड्डभान्न्शड टिचिङ्ग डिग्री शिक्षा ३१ जनवरी २०१९  बाट प्रदानगर्न सुरु गर्ने अनुमान गरिएको छ। 

मान्यता सम्पादन गर्नुहोस्

युनिभर्सिटी अफ द पिपल युनाइटेड स्टेट्सको राष्ट्रीय स्तरको मान्यता प्राप्त अनलाइन विश्वविद्यालय हो।[१६] एस्तो अन्लाईन विश्वविद्यालयहरूको विद्यार्थीहरूलाई , यो मान्यताले राज्य इजाजतपत्रको लागि तिनीहरूको योग्यता र कन्फिगरेसनका लागि क्षेत्रीय मान्यता प्राप्त संस्थानहरूद्वारा पाठ्यक्रमहरू र क्रेडिटहरू पहिचान गरिने या नगरिने निर्णयमा प्रभाव पार्छ।[१७]

शिक्षण सम्पादन गर्नुहोस्

युनिभर्सिटी अफ द पिपल निःशुल्क शिक्षण संस्थान हो , तर विद्यार्थीहरूले केही प्रशासनिक खर्च तिर्नु पर्दछ। यसमा आवेदन र अन्तिम परीक्षा आकलनहरूको लागि प्रसोधन शुल्कहरु पर्दछन ; तथापि, विद्यार्थीहरूले प्रशासनिक खर्चहरू तिर्न नसक्ने अवस्थामा उक्त विद्यार्थीहरूलाई  छात्रवृत्तिको अवसर पनि प्रदान गरिने छ। साथै, संयुक्त राष्ट्र उच्चायुक्तको अनुसार, युनिभर्सिटी अफ द पिपलले शरणार्थीहरूको लागि छात्रवृत्ति प्रदान गर्दछ।

पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • सहकारी शिक्षा
  • सहकारी शिक्षा
  • राष्ट्रिय मान्यताको क्षेत्रीय मान्यता                                      

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "University of the People", California Bureau for Private Postsecondary Education, अगस्ट ३१, २०१५।  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १, २०१८ मिति
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named noregional
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named forbes
  4. "Fact Sheet", UoPeople, अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  5. Lewin, Tamar (जनवरी २५, २००९), "Israeli Entrepreneur Plans a Free Global University That Will Be Online Only", New York Times, अन्तिम पहुँच मे ३०, २००९ 
  6. "It's Time to Give Back", Inc., अप्रिल २०, २००९, अन्तिम पहुँच मे १७, २०१७ 
  7. "Online University For All Balances Big Goals, Expensive Realities", NPR.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी २३, २०१८ 
  8. "An online university - with no fees", theguardian.com, अक्टोबर ६, २००९, अन्तिम पहुँच मे १७, २०१७ 
  9. "Yale ISP and University of the People Partner for Digital Education Research", सेप्टेम्बर २२, २००९, मूलबाट अगस्ट १४, २०१६-मा सङ्ग्रहित। 
  10. "U of the People, Berkeley Sign Articulation Agreement", अन्तिम पहुँच २६ फेब्रुअरी २०१८ 
  11. "University of the People", Bill & Melinda Gates Foundation, जनवरी २१, २०१८, मूलबाट डिसेम्बर ३१, २०१७-मा सङ्ग्रहित। 
  12. "Bringing Free Online Education to the World", Mastercard Newsroom, अन्तिम पहुँच फेब्रुअरी ९, २०१८  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १०, २०१८ मिति
  13. "2013 ISIC Event", ISIC, मूलबाट नोभेम्बर १२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ७, २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १२, २०१३ मितिCS1 maint: BOT: original-url status unknown (link)
  14. "Microsoft introduces the 4Afrika Scholarship program", Microsoft, अगस्ट ११, २०१३, मूलबाट डिसेम्बर ३१, २०१७-मा सङ्ग्रहित। 
  15. "Partnership opens doors for students from adverse backgrounds", University of Edinburgh, अन्तिम पहुँच फेब्रुअरी १, २०१८ 
  16. "DAPIP", ope.ed.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२७ 
  17. "Transferability of Postsecondary Credit Following Student Transfer or Coenrollment", National Center for Education Statistics (NCES), २०१४-०८-०१। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट