यामागाटा प्रदेश (जापानीः 山形県) उत्तरी जापान मा रहेको एक प्रदेश हो। यसको भौगोलिक क्षेत्र ९,३२५ km2 रहेको छ। यामागाताको उत्तरमा आकिता, पूर्वमा मियागी, दक्षिणमा फुकुशिमा र दक्षिणपश्चिममा निगाता प्रदेश रहेको छ।[१]

जनसंख्या सम्पादन गर्नुहोस्

२०२३ को जनगणना अनुसार, यहाँको जनसंख्या १०,२८,०५५ रहेको थियो।

यो पनि हेर्नुहोस‍‍ सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. Nussbaum, "Yamagata" in p. 1038, पृ. 1038, गुगल बुक्स मा