अकिता प्रदेश (जापानीः 秋田県, अङ्रेजीः Akita-ken) जापानको एक प्रदेश हो। यसको भौगोलिक क्षेत्रफल ११,६३७ km2 रहेको छ। अकिता प्रदेशको उत्तरमा आओमोरी, पूर्वमा इवाते, दक्षिणपूर्वमा मियागी र दक्षिणमा यामागाता प्रदेश रहेको छन्। अकिता शहर अकिता प्रदेशको सबैभन्दा ठूलो शहर हो। [१]

इतिहास सम्पादन गर्नुहोस्

प्राचीनकालमा अकितका मानिसहरू शिकारी थिए र मुख्यतया घुमन्ते जीवन बिताउथे। सन् ६०० सम्म आकिता क्षेत्र जापानी समाज भन्दा धेरै हदसम्म अलग्गै रहेको थियो। ६५८ मा आबे नो हिराफुले मोगामी नदीमा किल्ला स्थापना गरे र यस क्षेत्रमा जापानी आधिपत्य कायम गरे। १८७१ मा हालको आकिता प्रदेशको स्थापना भएको थियो।

जनसंख्या सम्पादन गर्नुहोस्

२०२३को गणना अनुसार यहाँको जनसङ्ख्याको ९१५,६९१ थियो।

यो पनि हेर्नुहोस‍‍ सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. Nussbaum, "Akita" in p. 20, पृ. 20, गुगल बुक्स मा.