यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभाग श्रम तथा यातायात मन्त्रालय अन्तरगतको विभाग हो। यसले देशभरको यातायात, स्थलमार्गको सवारीसाधन आदि विषयको नियमन, व्यवस्थापन तथा अनुगमनको व्यवस्था गर्दछ। ढाँचा:नेपालको मन्त्रालय तथा विभागहरु