यश राज फिल्म्स (वाईआरएफ) एक भारतीय चलचित्र निर्माण र वितरण कम्पनी हो जुन हिन्दी सिनेमामा काम गर्दछ । १९७० को दशकमा यसको स्थापना भएदेखि, कम्पनी भारतमा सबैभन्दा ठूलो चलचित्र स्टुडियो मध्ये एक भएको छ ।[१]

यश राज फिल्म्स
Yash Raj Films
व्यवसाय प्रकार
निजी
स्थापित१९७०
स्थापनाकर्तायश चोपडा
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
आदित्य चोपडा (अध्यक्ष र प्रबन्ध निर्देशक)
उदय चोपडा (निर्देशकहरूको बोर्डमा)
पामेला चोपडा (निर्देशकहरूको बोर्डमा)
रानी मुखर्जी (निर्देशकहरूको बोर्डमा)
उत्पादनहरूचलचित्र
स्टुडियो
उत्पादन
वितरण
विपणन
सङ्गीत
होम भिडियो
प्रतिभा प्रबन्धन
Vfx
पोष्ट उत्पादन
ब्रान्ड पार्टनरशिप
इजाजतपत्र
व्यापारिक
विशेष प्रभाव
डिजिटल
सहायक कम्पनीहरू
वेबसाइटयश राज फिल्म्स

यश राज फिल्म्सद्वारा निर्मित र वितरित चलचित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Producers Who Scored at the Box Office", Forbes India (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ डिसेम्बर २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्