म्यागी शाह नेपालकी उद्योगपति तथा समाजसेवी महिला हुन। अमेरिकाको ओहियोमा जन्मेकी शाह नेपाली इन्जिनियर बिजय शाह सँग विवाह गरेर नेपाल आएकी थिइन्।[१]

हाल उनी नेपाली समाजसेवी महिला संस्था टेवाको अध्यक्ष छिन्। [२]

शाहका हिमालयन डिस्टिलरी लगायतका उद्योगहरू छन्।

बाल्यकाल सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. http://www.forbes.com/global/2009/0427/020-business-nepal-kidnappings-under-siege.html
  2. http://www.tewa.org.np/site/pdf/TAIssue_english_Anniversary.pdf

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्