कुनै पनि बस्तुको मुख्य भाग

  • घरको मोह्डा-मुख्य प्रवेश द्वार भएको भाग

नारायण गोपालले नातिकाजीको संगीतमा गाएको 'आजै र राती के देखेँ सपना, मैमरी गएको' गीतमा 'आजै र राती के देखेँ सपना, मैमरी गएको' मोहडा हो

त्यस्तई अन्तरा हो:

वरि र परि घाम र छाया, माझैमा पियार

संसारमा जन्म दिएर ईश्वर बैँसैमा नमार...।

मोहोडालाई हामीले नयाँ शैली अनुसार प्रस्तुत पनि गर्न सक्छौं यो मानौकी साहित्य विधा गजल, कविता, मुक्तक इत्यादि अनुसार हामीले गीत संगीत अनुसार मोहोडाको शैली बदल्न सक्छौ जस्तै गीतकार डा कृष्णहरि बराल ज्यू ले लेख्नु भएको गीत

मर्ने कसैलाई रहर हुँदैन, तर न मरेको प्रहर हुँदैन

भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे न मर्ने सहर हुँदैन

श्रोत: अबिरल क्षेत्री