मोमिना मुस्तेहसन
पाकिस्तानी गायक, गीतकार
मोमिना मुस्तेहसन (उर्दु: مومنہ مستحسن; जन्म:५ सेप्टेम्बर १९९२[१]) एक पाकिस्तानी गायिका, गीतकार, संगीतकार र सामाजिक कार्यकर्ता हुन्। सुमधुर आवाज की धनी मोमिना वायलिन, कीबोर्ड और गिटार बजाउन सक्छिन् । न्यू योर्कमा पढाइ को दौरान उनी एक म्यूजिकल बैंडसँग आबद्ध थिइन्।[२] सन् २०१६ मा कोक स्टुडियोमा राहत फतेह अली खानसँग आफरीन आफरीन गीत गाए पश्चात उनी निकै नै लोकप्रिय बनिन्।[३][४]
Momina Mustehsan मोमिना मुस्तेहसन | |
---|---|
जन्म | [१] | ५ सेप्टेम्बर १९९२
राष्ट्रियता | पाकिस्तनी / अमेरिकन |
मातृ शिक्षाप्रतिष्ठान | स्टेनी ब्रुक विश्वविद्यालय |
पेशा | गायिका |
कार्यकाल | २०१०–हालसम्म |
साङ्गीतिक जीवन | |
विधा |
|
वाद्ययन्त्र | भोकल, गिटार |
सहयोगी |
|
उनी शिक्षा र मानसिक स्वास्थ्य जस्ता विभिन्न सामाजिक कारणहरूलाई प्रचार गर्छिन र विशेष गरी पाकिस्तानी महिला र महिलावादको भूमिका जस्ता मुद्दाहरूको बारेमा आवाज उठाउँछिन्।[५][६] उनी संयुक्त राष्ट्र महिला पाकिस्तानको सदस्य हुन्।[७] सन् २०१७ मा बीबीसीले उनलाई बीबीसीको १०० अधिक प्रभावशाली महिलाहरू मध्ये एक नामांकित गर्यो।[८][९]
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्क्यारियर
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Iman Zia (६ सेप्टेम्बर २०१७), "So Basically, Momina Mustehsan Just Celebrated Her 10th Birthday", MangoBaaz, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७।
- ↑ "बचपन में ऐसी दिखती थीं 'आफरीन' गर्ल, एक वीडियो ने बनाया पॉपुलर", २०१७-०१-१७, अन्तिम पहुँच २०१९-०३-१६।
- ↑ "पाकिस्तानी सिंगर मोमिना मुस्तेहसन ने सोशल मीडिया पर शेयर की सगाई टूटने की खबर", जनसत्ता, २०१७-०२-१५, अन्तिम पहुँच २०१९-०३-१६।
- ↑ Feras Ismail (१८ सेप्टेम्बर २०१६), "New Yorker Momina Mustehsan takes South Asia by storm with 'Afreen'", The American Bazaar, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१६।
- ↑ "Why Momina Mustehsan is on our radar", Something Haute, अन्तिम पहुँच २८ मार्च २०१८।
- ↑ ""My style statement is homeless!" Momina Mustehsan talks about music, math and life in a Brunch exclusive", Hindustan Times, अन्तिम पहुँच २८ मार्च २०१८। वेब्याक मेसिन अभिलेखिकरण २६ नोभेम्बर २०१८ मिति
- ↑ Mishaal Siddiqui (२४ सेप्टेम्बर २०१८), "Momina Mustehsan Joins Hands with UN to End Violence Against Women", HIP, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति
- ↑ "Momina Mustehsan, Resham Khan featured on BBC's Top 100 women", The Express Tribune, अन्तिम पहुँच २८ मार्च २०१८।
- ↑ "Momina, Resham named in BBC's 100 most influential women list", The News International, अन्तिम पहुँच २८ मार्च २०१८।