मैले देखेको नेपाल डा. हर्क गुरुङले लेखेको पुस्तक हो । यो पुस्तक सन् १९६३ देखि १९७८ का अवधिमा नेपालका विभिन्न भागको भ्रमण गरी त्यहाँको सामाजिक सांसकृतिक अधययन गरी तयार पारिएको हो । यो पुस्तकको प्रकाशक हिमाल किताब प्रा.लि. रहेको छ ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्