मैदीको मन्दिर धादिङ जिल्लामा छ। धादिङको बुङचुङबाट २ घन्टाको पैदल यात्राबाट पुगिने यो मन्दिर प्राचीनकालदेखि नै प्रसिद्ध छ। पृथ्वीनारायण शाहको व्रतबन्ध यही मन्दिरमा भएको थियो।

यो पनि हेर्नुहोससम्पादन

मैदी गाविस

शक्तिपीठ