बिवाह पश्चात केही समयको लागि माईतमा बसेको चेलीलाई मैतालु भनिन्छ| पहिले पहिले, सानै उमेरमा विहाह हुने भएको ले, विवाह् पश्चात उमेर नपुगे सम्म विवाहित छोरीलाई माईतमा राखिने गरिनथ्यो| यो समय केही दिन देखि केही वर्ष पनि हुन सक्थ्यो|सामान्यतया सुत्केरी हुनु वा गर्भ रहनु अगावै माईतमा आएर बसेको (फेरि फर्कने गरेर) चेलीलाई मात्रै यो प्रयोग हुन्छ।