मेमोरी अफ द वर्ल्ड रजिस्टर

युनेस्को द्वारा सुचिकृत विश्व भरि छरिएर रहेका पुरातन महत्त्व का श्रव्य,दृश्य वा लिखित सामग्रीहरू |

यस शुचीमा नेपाल का दुइ पुरातन ग्रन्थहरू पनि हालसालै(जुन , २०१३) सुचीकृत भएका छन |