मेगहन मोइरा "मेग" लानिङ (जन्म २५ मार्च १९९२) अस्ट्रेलियन महिला क्रिकेट खेलाडी हुन् । उनी ओपनिङ ब्याट्सम्यानका साथै अस्ट्रेलिया महिला राष्ट्रिय क्रिकेट टिमको वर्तमान कप्तान समेत रहेकी छिन् ।[१] उनी भिक्टोरियन स्पिर्ट कल्बको समेत कप्तान छिन् । उनकी बहिनी अन्ना लानिङ उनीभन्दा ठ्याक्कै २ वर्ष कान्छी छिन् । लानिङ महिला एकदिवसिय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने खेलाडी हुन । उनले महिला एकदिवसिय क्रिकेटमा ११ र महिलाको बीस ओभरको क्रिकेटमा एक ओटा शतक बनाएकी छन ।

मेग लानिङ
व्यक्तिगत जानकारी
नाममेगहन मोइरा लानिङ
जन्म (1992-03-25) २५ मार्च १९९२ (उमेर ३१)
सिंगापुर
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते मध्यम तिव्र गति
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण११ अगस्ट २०१३ v इङ्ल्यान्ड महिला
अन्तिम टेस्ट११ अगस्ट २०१५ v इङ्ल्यान्ड महिला
एदिअ पदार्पण (क्याप ३२)५ जनवरी २०११ v इङ्ल्यान्ड महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२७ जुलाई २०१५ v इङ्ल्यान्ड महिला
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१७
टि२०आई पदार्पण३० डिसेम्बर २०१० v न्युजिल्यान्ड महिला
अन्तिम टि२०आई३१ अगस्ट २०१५ v इङ्ल्यान्ड महिला
टि२०आई पोशाक१७
घरेलु टोली जानकारी
वर्षटिम
२००७/०८–भिक्टोरियन स्पिर्ट
खेल जीवन तथ्याङ्क
प्रतियोगिता म टेस्ट म एकदिवसीय म टि२०आइ म रा क्रि लि
म्याच ३९ ५५ ३४
कुल रन १०७ १७४७ १५१७ १३५३
ब्याटिङ औसत १७.८३ ४७.२१ ३१.६० ४६.६५
१००/५० ०/० ६/८ १/६ ४/६
सर्वोच्च स्कोर ४८ १३५* १२६ १७५
कुल बल ४८ ११४ २४ १२०
विकेट
बलिङ औसत ९३.०० ११.००
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ १/३० १/११ १/३०
क्याच/स्टम्प २/– १९/– १९/– ११/–
स्रोत: क्रिकेट अर्काइभ, १४ फेब्रुअरी २०१६

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Meg Lanning player profile", Cricinfo, अन्तिम पहुँच १२ सेप्टेम्बर २०११