जोर्डनइजरायल बीचको अति नुनिलो ताललाई मृत सागर भन्निछ। यो सागरमा अन्य सागरको तुलनामा नुनको मात्रा धेरै रहेको छ। अन्य समुन्द्रको नुनको मात्रा २ देखि ६ प्रतिशतसम्म रहेको हन्छ भने यहाँ नुनको मात्रा २५ ℅ रहेको छ। यस बाहेक यसमा पोटाश, ब्रामिन, क्यालसियम क्लोराइड र म्याग्नेशियम क्लोराइड लवण तत्व पनि रहेको छ। यसले गर्दा यहाँ कुनै पनि प्राणी धेरै समय सम्म जिवित रहन सक्दैन्न।

मृत सागर
Dead sea
मृत सागर
रहेको स्थानइजरायल
जोर्डन
प्यालेस्टाइन
भौगोलिक निर्देशांक३१°३०′उ॰ ३५°३०′पू॰ / ३१.५००°N ३५.५००°E / 31.500; 35.500निर्देशाङ्कहरू: ३१°३०′उ॰ ३५°३०′पू॰ / ३१.५००°N ३५.५००°E / 31.500; 35.500
तालको प्रकारEndorheic
Hypersaline
अन्तर्वाहजोर्डन नदी
बहिर्वाहNone
सिंचित क्षेत्रफल४१,६५० किमी (१६,०८० वर्ग माइल)
सिंचित क्षेत्रइजरायल
जोर्डन
Palestine
अधिकतम लम्बाई५० किमी (३१ माइल)[१] (northern basin only)
अधिकतम चौडाई१५ किमी (९.३ माइल)[१]
सतहको क्षेत्रफल६०० किमी (२३० वर्ग माइल)
औसत गहिराई१९९ मी (६५३ फिट)[२]
अधिक गहिराई२९८ मी (९७८ फिट) (elevation of deepest point, 728 m BSL [below sea level], minus current surface elevation)
पानीको आयतन११४ किमी3 (२७ घन माइल)[२]
किनारको लम्बाई१३५ किमी (८४ माइल)
सतहको उचाई−४३० मी (−१,४११ फिट)[३]
सन्दर्भ सामाग्री[२][३]
किनारको लम्बाईको उचित मापन भएको छैन ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Virtual Israel Experience: The Dead Sea", Jewish Virtual Library, अन्तिम पहुँच २१ जनवरी २०१३ 
  2. २.० २.१ २.२ Dead Sea Data Summary 2015.Water Authority of Israel. The World Bank - 'The Red Sea - Dead Sea Water Conveyance Study Program' - 2013 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-१५ मिति.
  3. ३.० ३.१ "Monitoring of the Dead Sea", Israel Marine Data Center (ISRAMAR)। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्