मुस्कान खातुन एक नेपाली मानव अधिकारकर्मी हुन्। उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन्। उनलाई तेजाब आक्रमण गर्ने सम्साद मियाँले उनलाई प्रेम नगरेको भन्दै उक्त आक्रमण गरेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको थियो।[२] उनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन्।[३]

मुस्कान खातुन
जन्मवि.सं २०६०
राष्ट्रियतानेपालनेपाली
पेशामानव अधिकारकर्मी
चिनारीको कारणसन् २०२१ को अन्तर्राष्ट्रिय सहासी महिला पुरस्कार[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मुस्कान खातुन: 'पुरस्कार पाउँदा खुसी लागेको छ, अब अझ धेरै सङ्घर्ष गर्छु'"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  2. सुरेश बिडारी। "वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  3. "मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति ५ मार्च २०२१