मुसहरी रामपुर टोकनी गाविस बारा जिल्ला नारायणी अञ्चल मध्यमाञ्चल विकाश क्षेत्रमा पर्ने एउटा गाउँ हो। यो गाँउ रामपुर टोकनी गाविसको गाविस कार्यालयबाट एक किलोमिटरको दूरीमा पश्चिमतिर अवस्थित छ। यो गाउँ बिरगंजको उत्तरतिर करिब १० किलोमिटरको दुरीमा रहेको छ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्