मुजुरा
मुजुरा नेपाली बाजा हो । यो काँसको सानो झ्याली वा झाम्टा हो । यसलाई मजुरा पनि भनेको पाइन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
मुजुरा नेपाली बाजा हो । यो काँसको सानो झ्याली वा झाम्टा हो । यसलाई मजुरा पनि भनेको पाइन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=मुजुरा&oldid=1154257" बाट अनुप्रेषित