मुङ्ग्रो ठोक्नका लागि प्रयोग गरिने घरेलु उपकरण हो। परापुर्व कालमा प्राचीन अवस्थाका मानिसहरूले कुनै पनि चिज वस्तु वा उपकरण लाई ठोक्ने कार्यमा मुङ्ग्रोको प्रयोगलाई सुरुवात गरेको पाईन्छ । हाल आएर हामिले बजारमा देख्ने गरेको घन हम्बरहरू पनि मुङ्ग्रो कै विकसित रुप हुन्। वर्तमान आधुनिक एवं विकसित बिश्वब्यापी शहरीकरणको युगमा पनि मुङ्ग्रोको प्रयोग व्यापक रूपमा हुने गरेको पाईएको छ।