मुकुन्डो छिरिङ रितार शेर्पाद्वारा निर्देशित नेपाली चलचित्र हो। यो चलचित्र उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको लागि एकेडेमी पुरस्कारको लागि नेपाली प्रवेशका रूपमा छनोट भएको थियो तर मनोनयन भने भएन।[१][२]

मुकुन्डो
निर्देशकछिरिङ रितार शेर्पा
पटकथाकेसाङ सेतेन
निर्माताछिरिङ रितार शेर्पा
मुख्य कलाकारमिथिला शर्मा
गौरी मल्ल
रतन सुवेदी
छायाङ्कनरञ्जन पालित
प्रदर्शन मिति
  • २००० (2000)
देशनेपाल
भाषानेपाली

पात्रहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Record 46 Countries in Race for Oscar", Academy of Motion Picture Arts and Sciences, २०००-११-२०, मूलबाट २००८-०४-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-१९ 
  2. "AMPAS Announces the Nominees for the 73rd Academy Awards", indieWire, मूलबाट फेब्रुअरी १२, २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-१९  वेब्याक मेसिन अभिलेखिकरण २००५-०२-१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्