मिस नेपाल प्रतियोगिता २०१९ ‘मिस नेपाल’को आयोजना सन् २०१९ मे ९ मा किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो। मिस नेपाल २०१९को विजेता शृङ्खला खतिवडाले २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई प्रदान गरिन्।[१] विजेता अनुष्काले अब २०१९ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। ‘मिस नेपाल’ आयोजनाको २५ औँ वर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरूलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो।[२]

मिस नेपाल २०१९
{
मिति:२०१९ मे ९
स्थानलेब्रोटरी स्कुल, किर्तिपुर, काठमाण्डौ, नेपाल
प्रशारकनेपाल टेलिभिजनएनटिभि प्लस
विजेता नेपाल

विशेष उपाधि सम्पादन गर्नुहोस्

  • १. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
  • २. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति
  • ३. मिस ग्ल्यामरः रोज लामा
  • ४. मिस फोटोजेनिकः रोज लामा
  • ५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
  • ६. मिस न्याचुरल स्किनः जेनी महर्जन
  • ७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
  • ८. मिस कन्फिडेन्टः निशा पाठक
  • ९. मिस पपलुर च्वाइसः रिया बस्नेत
  • १०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
  • ११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
  • १२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य[२]

प्रतियोगीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्