मिस नेपाल २०१९
मिस नेपाल प्रतियोगिता २०१९ ‘मिस नेपाल’को आयोजना सन् २०१९ मे ९ मा किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो। मिस नेपाल २०१९को विजेता शृङ्खला खतिवडाले २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई प्रदान गरिन्।[१] विजेता अनुष्काले अब २०१९ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। ‘मिस नेपाल’ आयोजनाको २५ औँ वर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरूलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो।[२]
मिस नेपाल २०१९ | |
---|---|
मिति: | २०१९ मे ९ |
स्थान | लेब्रोटरी स्कुल, किर्तिपुर, काठमाण्डौ, नेपाल |
प्रशारक | नेपाल टेलिभिजन र एनटिभि प्लस |
विजेता | नेपाल |
विशेष उपाधि
सम्पादन गर्नुहोस्- १. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
- २. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति
- ३. मिस ग्ल्यामरः रोज लामा
- ४. मिस फोटोजेनिकः रोज लामा
- ५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
- ६. मिस न्याचुरल स्किनः जेनी महर्जन
- ७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
- ८. मिस कन्फिडेन्टः निशा पाठक
- ९. मिस पपलुर च्वाइसः रिया बस्नेत
- १०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
- ११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
- १२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य[२]
प्रतियोगीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता(फोटो फिचरसहित)" (नेपालीमा), अनलाइन खबर, २६ बैशाख २०७६।
- ↑ २.० २.१ अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता(फोटो फिचरसहित)-अनलाइन खबर