मिस्टरबिस्ट

अमेरिकन युट्युवर तथा व्यावसायी

जिमी डोनाल्डसन (जन्म मे ७, १९९८), आफ्नो अनलाइन उपनाम मिस्टरविस्टको नामद्वारा परिचित, एक अमेरिकी युट्युवर, इन्टरनेट व्यक्तित्व, व्यवसायी, र परोपकारी हुन्। [६] महँगो स्टन्टहरूमा केन्द्रित युट्युव भिडियोहरूको विधालाई अग्रगामी बनाउने श्रेय उहाँलाई दिइएको छ। [७] उनि मिस्टरविस्ट वर्गरका संस्थापक र टिम ट्रिको सह-निर्माता पनि हुन। उनले अरवोर डे फाउन्डेसनको लागी चन्दा कोष सङ्कलन गरेका थिए, जसमा युएसडी २३ मिलियन भन्दा बढी रकम उठाएका थिए [८] [९] र टिम सीज , महासागर संरक्षण र महासागर सफाईको लागी चन्दा सङ्कलन कार्यक्रमा उनले युएसडि ३० मिलियन सन् २०२२ जनवरी १ सम्म्मा उठाउने लक्ष्य राखेको छ। 

मिस्टरविस्ट
सन् २०१८ डिसेम्बरमा जिम्मी
व्यक्तिगत जानकारी
जन्मजिमी डोनाल्डसन
(1998-05-07) ७ मे १९९८ (उमेर २५)[१][२]
विचिटा कानसास, अमेरिका[३]
पेसायुट्युवर, इन्टरनेट व्यक्तित्व, व्यवसायी, र परोपकारी
वेबसाइटShop MrBeast
युट्युब जानकारी
च्यानलहरू
सक्रिय वर्षसन् २०१२–वर्तमान
प्रकृति
  • हास्य
  • मनोरञ्जन
  • भिवल्ग
  • गेम
पाठक८५.१ मिलियन (मुख्य च्यानल)
कूल झलक13.9 विलियन (मुख्य च्यानल)
१,००,००० पाठकहरू सन् २०१६[४]
१०,००,००० पाठकहरू सन् २०१७[५]
१०,०००,००० पाठकहरू सन् २०१८
५०,०००,००० पाठकहरू सन् २०२१
अद्यावधिक डिसेम्बर १७, २०२१

डोनाल्डसनले सन् २०२१ को शुरु देखि १३ वर्षको उमेरमा युट्युवमा "MrBeast6000" ह्यान्डल अन्तर्गत भिडियोहरू पोस्ट गर्न थालेका हुन। [१०]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. MrBeast [@MrBeastYT] (मे ७, २०१९), "I'm going give someone random who retweets this tweet $10,000 because it's my birthday and I feel like being nice (you have to be following me so I can dm you the code if you win)" (ट्विट), अन्तिम पहुँच जनवरी २४, २०२०ट्विटरद्वारा। 
  2. MrBeast [@MrBeastYT] (अप्रिल १६, २०१९), "My 21st birthday is coming up and I can’t wait to celebrate it in Las Vegas by gambling an unhealthy amount of money" (ट्विट), अन्तिम पहुँच जनवरी २४, २०२०ट्विटरद्वारा। 
  3. "20 Questions with MrBeast", YouTube, Honey Originals, मूलबाट अक्टोबर ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ६, २०२० 
  4. Donaldson, Jimmy (जुलाई ८, २०१६), "100,000 SUBSCRIBERS.EXE", YouTube, मूलबाट अक्टोबर ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१९ 
  5. "MrBeast's YouTube stats", Social Blade, मूलबाट नोभेम्बर १३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१९ 
  6. Leskin, Paige (डिसेम्बर १२, २०१९), "21-year-old YouTuber MrBeast was one of the most-viewed YouTube creators in 2019 — check out how he got his start and found success with elaborate stunts and giveaways", Business Insider, अन्तिम पहुँच जनवरी २४, २०२० 
  7. Alexander, Julia (अक्टोबर २५, २०१९), "MrBeast changed YouTube and launched an entire genre of expensive stunt content", The Verge, मूलबाट डिसेम्बर १८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १४, २०२० 
  8. "Help Us Plant 20 Million Trees – Join #TeamTrees", teamtrees.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच मे १७, २०२० 
  9. Leskin, Paige (डिसेम्बर १९, २०१९), "YouTuber MrBeast's tree-planting campaign reached its goal of raising $20 million. Here's the list of prominent people who have donated, including Elon Musk, Jeffree Star, and even the CEO of YouTube.", Business Insider, मूलबाट फेब्रुअरी ९, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ८, २०२० 
  10. "Night Media Signs Top Influencer, "MrBeast"", Business Wire, जनवरी २३, २०१९, मूलबाट मे २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०१९