मिश्रण
दुई वा दुईभन्दा बढी पदार्थहरु एक आपसमा मिसिनुलाई मिश्रण भनिन्छ । दैनिक जीवनमा प्रयोग गरिने बस्तुहरु प्राय मिश्रणमा रहन्छ्न् ।
मिश्रणमा मिसिएका अवयबहरूको आधारमा मिश्रणलाई २ प्रकारमा बाँड्न सकिन्छ :
- समान मिश्रण :
- असमान मिश्रण :
दुई वा दुईभन्दा बढी पदार्थहरु एक आपसमा मिसिनुलाई मिश्रण भनिन्छ । दैनिक जीवनमा प्रयोग गरिने बस्तुहरु प्राय मिश्रणमा रहन्छ्न् ।
मिश्रणमा मिसिएका अवयबहरूको आधारमा मिश्रणलाई २ प्रकारमा बाँड्न सकिन्छ :
"https://ne.wikipedia.org/w/index.php?title=मिश्रण&oldid=903808" बाट अनुप्रेषित