मिरियम माकेबा एक दक्षिण अफ्रिकी महिला गायिका हुन् । उनले दक्षिण अफ्रिकाको गोरा जातिहरूको विरोधमा गित गाउने गर्दथिन् । यस्तो असमानता विरूद् लड्ने उनको जन्म सन् १९३२ मार्च ४ मा भएको थियो ।

मिरियम माकेबा
Miriam Makeba
जन्म(१९३२-०३-०४)४ मार्च १९३२
मृत्यु९ नोभेम्बर २००८(2008-11-09) (उमेर ७६)
मृत्युको कारणसमसामयिक
वासस्थानदक्षिण अफ्रिका
राष्ट्रियताअफ्रिकी
पेशागायन
चिनारीको कारणगोरा विरूद् लड्ने दक्षिण अफ्रिकी महिला गायिका
वेबसाइटOfficial website

बाल्यकाल सम्पादन गर्नुहोस्

सानैेदेखि गित गाउने रहर राखेकी माकेबाले स्कुलमा पनि गित गाउने गर्दथिन्। जन्मेको दुई वर्षमानै उनले आमा सगै जेल जीवन बिताउन परेको थियो ।जसको कारण गोराहरूको सामन्ती व्यवहार थियो ।[१][२]

गायन जीवन सम्पादन गर्नुहोस्

उनी दक्षिण अफ्रिकी चर्चित गायिका हुन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ewens, Graeme (११ नोभेम्बर २००८), "Obituary: Miriam Makeba", The Guardian, अन्तिम पहुँच २६ मार्च २०१२ 
  2. Allen, Lara (२०११), "Makeba, Miriam Zenzi", in Akyeampong, Emmanuel K.; Gates, Henry Louis Jr., Dictionary of African Biography, Oxford University Press, आइएसबिएन 978-0-19-985725-8 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्