मिरियम माकेबा
मिरियम माकेबा एक दक्षिण अफ्रिकी महिला गायिका हुन् । उनले दक्षिण अफ्रिकाको गोरा जातिहरूको विरोधमा गित गाउने गर्दथिन् । यस्तो असमानता विरूद् लड्ने उनको जन्म सन् १९३२ मार्च ४ मा भएको थियो ।
मिरियम माकेबा Miriam Makeba | |
---|---|
जन्म | ४ मार्च १९३२ |
मृत्यु | ९ नोभेम्बर २००८ | (उमेर ७६)
मृत्युको कारण | समसामयिक |
वासस्थान | दक्षिण अफ्रिका |
राष्ट्रियता | अफ्रिकी |
पेशा | गायन |
चिनारीको कारण | गोरा विरूद् लड्ने दक्षिण अफ्रिकी महिला गायिका |
वेबसाइट | Official website |
बाल्यकाल
सम्पादन गर्नुहोस्सानैेदेखि गित गाउने रहर राखेकी माकेबाले स्कुलमा पनि गित गाउने गर्दथिन्। जन्मेको दुई वर्षमानै उनले आमा सगै जेल जीवन बिताउन परेको थियो ।जसको कारण गोराहरूको सामन्ती व्यवहार थियो ।[१][२]
गायन जीवन
सम्पादन गर्नुहोस्उनी दक्षिण अफ्रिकी चर्चित गायिका हुन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Ewens, Graeme (११ नोभेम्बर २००८), "Obituary: Miriam Makeba", The Guardian, अन्तिम पहुँच २६ मार्च २०१२।
- ↑ Allen, Lara (२०११), "Makeba, Miriam Zenzi", in Akyeampong, Emmanuel K.; Gates, Henry Louis Jr., Dictionary of African Biography, Oxford University Press, आइएसबिएन 978-0-19-985725-8।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा मिरियम माकेबा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा मिरियम माकेबा का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।