बालीनालीमा लाग्ने लाहीकीरा वा अन्य जीवहरु जसले खेती-पातीमा हानि गर्छन् तिनलाई खानेर खेती बचाउने कीराहरूलाई मित्र जीव भनेर जानिन्छ। उदाहरणको लागि- मूसाले बाली बिगार्छ अनि सर्पले मूसाहरु खान्छ, सर्प विषालु भएता पनि मानिसको मित्र जीव हो।