मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी (सन् १८६५-१९१९) - रुसी पुँजीजीवी अर्थशास्त्री। सन् १९०५-१९०७को क्रान्तिताका कादेत (संवैधानिक जनवादी) पार्टीका सदस्य। महान् अक्टोबर समाजवादी क्रान्तिपश्चात् उनी उक्राइनमा प्रतिक्रान्तिकारी क्रियाकलापका एक जना कर्मठ कार्यकर्ता बने। [१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८८