मालगुडी डेज (पुस्तक)
मालगुडी डेज़' आर.के.नारायणद्वारा रचित लघुकथाहरू को सङ्ग्रह हो ।यसको प्रकाशन सन १९४३ मा भएको थियो ।यस कथा सङ्ग्रहमा कुल १९ वटा कथाहरू छन ।यो कथासङ्ग्रह लाई काल्पनिक शहर माल्गुडीलाई सन्दर्भ बनाएर लेखिएको छ । हरेक कथाले मालगुडी शहरको जीवनलाई चित्रण गरेका छन ।पेङगुइन क्लासिक्शले यसलाई भारत बाहिर सन १९८२ मा पुन: प्रकाशन गर्यो ।.[१][२] [३]
लेखक | आर.के.नारायण |
---|---|
देश | भारत |
भाषा | अङ्ग्रेजी |
प्रकाशक | इन्डिया थट पब्लिकेसन |
प्रकाशित मिति | १९४३ |
पृष्ठ | १५० |
आइएसबिएन | 81-85986-17-7 |
OCLC | 7813056 |
Preceded by | द डार्क रुम |
Followed by | द इङ्लिश टिचर |
सन्दर्भ सम्पादन गर्नुहोस्
- ↑ Beade, Pedro (सेप्टेम्बर १, १९८५), "Ambiguities on parade In R.K.Narayan's stories, people can be animals and vice versa", Providence Journal, अन्तिम पहुँच २००९-०८-३०।
- ↑ Magill, Frank (१९८७), Critical survey of short fiction, Salem Press, पृ: 224–226, आइएसबिएन 978-0-89356-218-2, ओसिएलसी 16225069।
- ↑ "Malgudi Days (review)", अन्तिम पहुँच २०१०-०६-२१।