मार्भल सिनेमेटिक युनिभर्स: पहिलो चरण

मार्भल सिनेमेटिक युनिभर्सको पहिलो चरण मार्भल कमिक्सको प्रकाशनहरूमा देखा पर्ने पात्रहरूमा आधारित मार्भल स्टुडियोजद्वारा निर्मित अमेरिकी सुपरहिरो चलचित्रहरूको शृङ्खला हो। यो चरण २००८ मा आयरन म्यान को प्रदर्शनसँग सुरु भएको थियो र २०१२ मा मार्भल्स द एभेन्जर्स को प्रदर्शनसँग सम्पन्न भएको थियो।

पहिलो चरण
Packaging for the "Marvel Cinematic Universe – Phase One: Avengers Assembled"
Blu-ray box set
आधारितपात्रहरू प्रकाशित
लेखक: मार्भल कमिक्स
निर्माता
मुख्य कलाकारSee below
वितरक
कम्पनी
वितरक
प्रदर्शन मिति
२००८–२०१२
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेटकुल (६ चलचित्रहरू):
$१ बिलियन
बक्स अफिसकुल (६ चलचित्रहरू):
$३.८१३ बिलियन
मार्भल सिनेमेटिक युनिभर्स
चरणहरू

चलचित्रहरू सम्पादन गर्नुहोस्

चलचित्र[१] अमेरिकी प्रदर्शन मिति निदेशक पटकथा लेखक (हरू) निर्माता (हरू)
आयरन म्यान २ मे २००८ (2008-05-02) जोन फेवरू[२] मार्क फर्गस तथा हक अस्टबीआर्ट मार्कम तथा म्याट होलोवे[२][३] आवी आराडकेभिन फाइगी
द इन्क्रेडिबल हल्क १३ जुन २००८ (2008-06-13) लुइस लेटरियर[४] ज्याक पेन[५] आवी आराड, गेल एनी हर्ड
र केभिन फाइगी
आयरन म्यान २ ७ मे २०१० (2010-05-07) जोन फेवरू[६] जस्टिन थेरोउक्स[७] केभिन फाइगी
थोर ६ मे २०११ (2011-05-06) केनेथ ब्रानाघ[८] एशले एडवर्ड मिलर तथा ज्याक स्टेन्ट्जडन पेन[९]
क्याप्टेन अमेरिका: द फर्स्ट एभेन्जर २२ जुलाई २०११ (2011-07-22) जो जोन्स्टन[१०] क्रिस्टोफर मार्कस तथा स्टिफन म्याक्फिले[११]
मार्भल्स द एभेन्जर्स ४ मे २०१२ (2012-05-04) जोस विडन[१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Trumbore, Dave (मे १, २०१८), "MCU Timeline Explained: From Infinity Stones to Infinity War and Beyond", Collider, मूलबाट जुलाई ६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ५, २०१८ 
  2. २.० २.१ McClintock, Pamela (अप्रिल २७, २००६), "Marvel Making Deals for Title Wave", Variety, मूलबाट अक्टोबर २५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १, २००८ 
  3. Jensen, Jeff (अप्रिल १७, २००८), "Iron Man: Summer's first Marvel?", Entertainment Weekly, मूलबाट मे २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २१, २००८  वेब्याक मेसिन अभिलेखिकरण मे २२, २०१३ मिति
  4. Cairns, Bryan (अक्टोबर ३, २०११), "Director Louis Leterrier Talks Incredible Hulk", Newsarama.com, मूलबाट सेप्टेम्बर १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २३, २०१३ 
  5. Juarez, Vanessa (जुलाई २६, २००८), "Comic-Con: 'Incredible Hulk' screenwriter Zak Penn discusses strife with Edward Norton", Entertainment Weekly, मूलबाट फेब्रुअरी २१, २०१३-मा सङ्ग्रहित। 
  6. Finke, Nikki (जुलाई ९, २००८), "So What Was All The Fuss About? Marvel Locks in Jon Favreau For 'Iron Man 2′", Deadline Hollywood, मूलबाट जुलाई २९, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३, २०१२ 
  7. Graser, Marc (जुलाई १५, २००८), "Theroux to write 'Iron Man' sequel", Variety, मूलबाट नोभेम्बर ६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १६, २००८ 
  8. Fleming, Michael (सेप्टेम्बर २८, २००८), "Branagh in talks to direct 'Thor'", Variety, मूलबाट अप्रिल १८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २९, २००८ 
  9. "Thor Movie: New Release Date! May 6, 2011", Marvel.com, जनवरी ७, २०१०, मूलबाट मार्च १, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ६, २०१४ 
  10. Kit, Borys (नोभेम्बर ९, २००८), "'Captain America' recruits director", The Hollywood Reporter, मूलबाट नोभेम्बर ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००८ 
  11. Kit, Borys; Fernandez, Jay A. (नोभेम्बर १८, २००८), "'Captain America' enlists two scribes", The Hollywood Reporter, मूलबाट सेप्टेम्बर ३०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १९, २००८ . (First paragraph; subscription required for full story.)
  12. Graser, Marc (अप्रिल १३, २०१०), "Whedon to head 'Avengers'", Variety, मूलबाट अप्रिल २५, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०१०