मार्भल सिनेमेटिक युनिभर्स: दोस्रो चरण

मार्भल सिनेमेटिक युनिभर्सको दोस्रो चरण मार्भल कमिक्सको प्रकाशनहरूमा देखा पर्ने पात्रहरूमा आधारित मार्भल स्टुडियोजद्वारा निर्मित अमेरिकी सुपरहिरो चलचित्रहरूको शृङ्खला हो। यो चरण २०१३ मा आयरन म्यान ३ को प्रदर्शनसँग सुरु भएको थियो र २०१५ मा एन्ट-म्यान को प्रदर्शनसँग सम्पन्न भएको थियो।

दोस्रो चरण
Packaging for the "Marvel Cinematic Universe: Phase Two Collection" Blu-ray box set
आधारितपात्रहरू प्रकाशित
लेखक: मार्भल कमिक्स
निर्माताकेभिन फाइगी
मुख्य कलाकारSee below
वितरक
कम्पनी
वितरकवाल्ट डिज्नी स्टुडियोज
मोसन पिक्चर्स
प्रदर्शन मिति
२०१३–२०१५
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेटकुल (६ चलचित्रहरू):
$१.१७९ बिलियन
बक्स अफिसकुल (६ चलचित्रहरू):
$५.२६९ बिलियन
मार्भल सिनेमेटिक युनिभर्स
चरणहरू

चलचित्रहरू सम्पादन गर्नुहोस्

चलचित्र[१] अमेरिकी प्रदर्शन मिति निर्देशक (हरू) पटकथा लेखक (हरू) निर्माता
आयरन म्यान ३ ३ मे २०१३ (2013-05-03) शेन ब्ल्याक[२] ड्रु पियर्स र शेन ब्ल्याक[२][३] केभिन फाइगी
थोर: द डार्क वर्ल्ड ८ नोभेम्बर २०१३ (2013-11-08) एलन टेलर[४] क्रिस्टोफर एल. योस्टक्रिस्टोफर मार्कस तथा स्टिफन म्याक्फिले[५]
क्याप्टेन अमेरिका: द विन्टर सोल्जर ४ अप्रिल २०१४ (2014-04-04) एन्थोनी र जो रूसो[६] क्रिस्टोफर मार्कस तथा स्टिफन म्याक्फिले[७]
गार्डियन्स अफ द ग्यालेक्सी १ अगस्ट २०१४ (2014-08-01) जेम्स गन[८] जेम्स गन र निकोल पर्लम्यान[९]
एभेन्जर्स: एज अफ अल्ट्रन १ मे २०१५ (2015-05-01) जोस विडन[१०]
एन्ट-म्यान १७ जुलाई २०१५ (2015-07-17) पेटन रीड[११] एडगर राइट तथा जो कोर्निसएडम म्याके तथा पल रड[१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Trumbore, Dave (मे १, २०१८), "MCU Timeline Explained: From Infinity Stones to Infinity War and Beyond", Collider, मूलबाट जुलाई ६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ५, २०१८ 
  2. २.० २.१ "Shane Black talks direction of Iron Man 3 and whether or not to expect more Marvel cameos!", Ain't It Cool News, मार्च ७, २०११, मूलबाट अक्टोबर २३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१२ 
  3. Fleming, Mike (मार्च ३१, २०११), "Marvel Taps Its 'Runaways' Scribe Drew Pearce To Write 'Iron Man 3′ Script", Deadline Hollywood, मूलबाट सेप्टेम्बर ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१२ 
  4. Fleming Jr., Mike (डिसेम्बर २४, २०११), "'Thor 2′ Director Will Be 'Game of Thrones' Helmer Alan Taylor", Deadline Hollywood, मूलबाट फेब्रुअरी २१, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २७, २०१३ 
  5. Chitwood, Adam (अक्टोबर १२, २०१२), "Official Synopsis for Thor: The Dark World Revealed", Collider, मूलबाट जनवरी ८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०२० 
  6. Sneider, Jeff (जुन ६, २०१२), "Russo brothers tapped for 'Captain America 2': Disney and Marvel in final negotiations with 'Community' producers to helm pic", Variety, मूलबाट डिसेम्बर १६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ३, २०१२ 
  7. Marshall, Rick (अप्रिल १४, २०११), "'Captain America' Writers Talk Sequel, Post-'Avengers' Plans, And The Marvel Movie-Verse", MTV News, मूलबाट अगस्ट १०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०११ 
  8. "Marvel Studios Begins Production on Guardians of the Galaxy", Marvel.com, जुलाई २०, २०१३, मूलबाट जुलाई २४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २०, २०१३ 
  9. Graser, Marc (जुलाई २५, २०१४), "James Gunn to Write, Direct 'Guardians of the Galaxy' Sequel", Variety, मूलबाट जुलाई २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०१४ 
  10. Graser, Marc (अगस्ट ७, २०१२), "Joss Whedon will return for 'The Avengers 2'", Variety, मूलबाट अगस्ट १०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ७, २०१२ 
  11. "Director Peyton Reed and Writer Adam McKay Join Marvel's Ant-Man", Marvel.com, जुन ७, २०१४, मूलबाट जनवरी ९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ७, २०१४ 
  12. Sneider, Jeff (अप्रिल २२, २०१५), "Marvel's 'Ant-Man' Resolves Writing Credit Dispute (Exclusive)", The Wrap, मूलबाट अप्रिल २५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०१५