मार्फा ब्राण्डी नेपालको उच्च हिमाली भेकमा बन्ने ब्राण्डी हो। मुस्ताङ जिल्लाको मार्फा गाविसमा यो उत्पादन हुन्छ। स्याऊबाट बन्ने यो ब्राण्डी विश्व प्रसिद्ध नेपाली ब्राण्डी हो।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्