मारियाना ट्रेन्च विश्वको सबैभन्दा गहिरो स्थान हो | यो पश्चिमी प्यासिफिक महासागरमा, मारियाना टापु नजिक रहेको छ | यो ट्रेन्चको लम्बाइ करिब २,५५० किलोमिटर रहको छ भने यसको चौडाइ करिब ६९ किलोमिटर रहेको छ |

मारियाना ट्रेन्च भएको ठाउँ

नामाकरण सम्पादन गर्नुहोस्

मारियाना ट्रेन्चको नामाकरण नजिकै रहेको मारियाना टापुको नामबाट रहन गएको हो |

भौगर्भिक अवस्था सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्