मारियाना ट्रेन्च
मारियाना ट्रेन्च विश्वको सबैभन्दा गहिरो स्थान हो | यो पश्चिमी प्यासिफिक महासागरमा, मारियाना टापु नजिक रहेको छ | यो ट्रेन्चको लम्बाइ करिब २,५५० किलोमिटर रहको छ भने यसको चौडाइ करिब ६९ किलोमिटर रहेको छ |
नामाकरण
सम्पादन गर्नुहोस्मारियाना ट्रेन्चको नामाकरण नजिकै रहेको मारियाना टापुको नामबाट रहन गएको हो |
भौगर्भिक अवस्था
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्