माया एन्जोलो (अप्रिल ४, १९२८  – मे २८, २०१४) अमेरिकी लेखक, कवि र सामाजिक कार्यकर्ता थिइन् । उनले सात आत्मकथाहरू, निबन्धका तीन पुस्तकहरू, कविताको धेरै पुस्तकहरू प्रकाशित गरे र ५० वर्ष भन्दा बढी प्रायः प्लेहरू, चलचित्रहरू, र टेलिभिजन शोहरूको सूचीमा उनलाई श्रेय दिने गरिन्छ। उनले दर्जनौं पुरस्कार र ५० भन्दा बढी सम्मानित डिग्री पाएकी छिन् ।[१]

माया एन्जोलो
जन्ममार्गिराइट एनि जोनसन
(१९२८-०४-०४)अप्रिल ४, १९२८
मिस्सोरी, अमेरिका
मृत्युमे २८, २०१४(2014-05-28) (उमेर ८६)
नर्थ क्यारोलिना, अमेरिका
पेशालेखक, कवि, सामाजिक कार्यकर्ता
भाषाअङ्ग्रेजी
अवधि१९६९-२०१४
उल्लेखनीय कार्यहरू
  • आइ नो वाइ द केज बर्डस् सिग्स्
  • अन द पल्स अफ मर्निङ
जीवनसाथीहरू
  • तोस एन्जोलो (१९५१-५४)
  • पल डे फ्य (१९७३-८१)
धर्मइसाई
वेबसाइट
www.mayaangelou.com

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. Stanley, Alessandra (मे १७, १९९२), "Whose Honor Is It, Anyway", The New York Times, अन्तिम पहुँच २०१९-०२-१४