माधवप्रसाद घिमिरे रचनासूची
माधवप्रसाद घिमिरेका रचनाहरूको सूची
यो सूची राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।
कृतिहरू
सम्पादन गर्नुहोस्काव्य
सम्पादन गर्नुहोस्- नयाँ नेपाल (२०१३)
- गौरी (२०१५)
- राजेश्वरी (२०१७)
- राजेश्वरी-पापिनी आमा सहित (२०३०)
- राष्ट्र-निर्माता (२०३०)
- पच्चीस वर्षका खण्डकाव्य (२०३९)
- इन्द्रकुमारी (२०५७)
- दुर्गा-सप्तशति (२०५९)
कवितासङ्ग्रह
सम्पादन गर्नुहोस्- नवमञ्जरी (१९९४)
- चैत-वैशाख (२०६०)
बाल-कवितासङ्ग्रह
सम्पादन गर्नुहोस्- घामपानी (२०१२)
- बिजुले र बिजुला (२०६३)
गीतसङ्ग्रह
सम्पादन गर्नुहोस्- किन्नर-किन्नरी (२०१७)
बाल-गीतसङ्ग्रह
सम्पादन गर्नुहोस्- सुनपङ्खी चरी (२०५३)
नाटक
सम्पादन गर्नुहोस्- नागानन्द (२००२)
- शकुन्तला (२०३७)
- मालती मङ्गले (गीति-नाटक) (२०४२)
- अश्वत्थामा (गीति-नाटक) (२०५३)
- हिमालपारि हिमालवारि (गीति-नाटक) (२०५४)
- विषकन्या (गीति-नाटक) (२०५०)
निबन्धसङ्ग्रह
सम्पादन गर्नुहोस्- आफ्नो बाँसुरी आफ्नै गीत (२०४९)
समालोचना
सम्पादन गर्नुहोस्- चारु चर्चा (२०५८)
कार्यक्रमहरू
सम्पादन गर्नुहोस्- शकुन्तला (गीतिनाटक) (२०३७ माघ)
- मालती-मङ्गले (गीतिनाटक) (२०४२ जेठ)