मादरा चेन्नैया

कन्नड वचनकार, कवि र सन्त

मादरा चेन्नैया (कन्नड: ಮಾದರ ಚೆನ್ನಯ್ಯ) एघारौँ शताब्दीका कन्नड वचन कवि र सन्त थिए जो पेसाले सार्की थिए । प्रतीच्य चालुक्य निवासी मादरा चेन्नैयालाई भारतको प्रथम वचनकारको दर्जा दिइन्छ ।

थप जानकारी सम्पादन गर्नुहोस्

  • सत्यनारायण, के.; थारु, सुजी (सन् २०११), No Alphabet in Sight: New Dalit Writing from South Asia, Dossier 1: Tamil and Malayalam, नयाँ दिल्ली: हार्पर कलिन्स इन्डिया। 
  • सत्यनारायण, के.; थारु, सुजी (सन् २०१३), From those Stubs Steel Nibs are Sprouting: New Dalit Writing from South Asia, Dossier 2: Kannada and Telugu, नयाँ दिल्ली: पेन्गुइन बुक्स।