मातृ मृत्युदर महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा वा कारणले हुने मृत्युको दर भन्ने बुझिन्छ। विश्व स्वास्थ्य सङ्गठनको अनुसार गर्भावस्था र सुत्केरी भएको ४२ दिन (६ हप्ता) सम्मको अवधिमा गर्भवती वा सुत्केरीका कारणबाट हुने मृत्यु नै मातृ मृत्यु हो। प्रतिवर्ष प्रति १००००० जीवित जन्ममा गर्भधान,बच्चा जन्माउदाको जटिलता अथवा सुत्केरी भएको ४२ दिन भित्र प्रसवजन्य व्यथाबाट हुने आमाहरूको मृत्युसंख्या भने मातृमृत्युदर हो।"[१]

Maternal death
A mother dies and is taken by angels as her new-born child is taken away, A grave from 1863 in Striesener Friedhof in Dresden.
विशिष्टताप्रसवशास्त्र

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Health statistics and information systems: Maternal mortality ratio (per 100 00 live births)", World Health Organization, अन्तिम पहुँच जुन १७, २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्