मातङ्गी
हिन्दू देवी
मातङ्गी भगवान शिवकी शक्ति हुन। भगवान शिवको नाम मातङ्ग हो त्यसैले शक्तिलाई मातंगी भनिएको हो ।अक्षय तृतीया अर्थात् वैशाख शुक्ल तृतीयालाई भगवती मातङ्गीको उत्पत्ति मानिन्छ र त्यो दिन उत्सव पनि गर्ने प्रचलन छ ।
मातंगीको स्वरुप
सम्पादन गर्नुहोस्मातङ्गी देवीको ध्यान श्लोकमा उनको हरित वर्ण तथा शिरमा चन्द्रमा धारण गरेकी भन्ने कुरालेखिएको छ । भगवती मातङ्गी त्रिनेत्र युक्त भएकी र रत्नले सजिएको आशनमा बसेकि निलो कमल बराबर प्रकासमय र जसको दर्शन मात्रले रक्षसहरूको भस्म हुने हातमा अनेक खड्ग आदि हतियार लिएकि भन्ने कुराहरू छन ।
मातंगी पूजा विधान
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्मातंगी देवीको विशेष जानकारी हिन्दी ब्लॉगमा
विकिमिडिया कमन्समा मातङ्गी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।