मातङ्गी भगवान शिवकी शक्ति हुन। भगवान शिवको नाम मातङ्ग हो त्यसैले शक्तिलाई मातंगी भनिएको हो ।अक्षय तृतीया अर्थात् वैशाख शुक्ल तृतीयालाई भगवती मातङ्गीको उत्पत्ति मानिन्छ र त्यो दिन उत्सव पनि गर्ने प्रचलन छ ।

मातंगी देवीको एक कल्पित चित्र

मातंगीको स्वरुप सम्पादन गर्नुहोस्

मातङ्गी देवीको ध्यान श्लोकमा उनको हरित वर्ण तथा शिरमा चन्द्रमा धारण गरेकी भन्ने कुरालेखिएको छ । भगवती मातङ्गी त्रिनेत्र युक्त भएकी र रत्नले सजिएको आशनमा बसेकि निलो कमल बराबर प्रकासमय र जसको दर्शन मात्रले रक्षसहरूको भस्म हुने हातमा अनेक खड्ग आदि हतियार लिएकि भन्ने कुराहरू छन ।

मातंगी पूजा विधान सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

मातंगी देवीको विशेष जानकारी हिन्दी ब्लॉगमा