माणिक एक प्रकारको पत्थर हो । यो गुलाफी वा रातो रङको हुन्छ । यसलाई पद्मरागमणि, लालमणि वा मानिक पनि भनिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्