माडागास्कर राष्ट्रिय फुटबल टोली

माडागास्कर राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा माडागास्करको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो माडागास्कर फुटबलको लागि शासकीय निकाय माडागास्कर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१][२]

माडागास्कर
उपनाम(हरू)बरिय
सङ्गठनमाडागास्कर फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा
(दक्षिण अफ्रिका)
प्रमुख प्रशिक्षकईरिक राबेसंद्राताना
कप्तानFaneva Andriatsima
गृह रङ्गशालामाहामसिन रङ्गशाला
रावमनामजरा रङ्गशाला
फिफा कोडMAD
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०६ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता७५ (डिसेम्बर १९९२)
निम्न वरीयता१९० (मार्च २०१४)
पहिलो अन्तर्राष्ट्रिय
माडागास्कर १–२  मौरिसस
(माडागास्कर; c. १९४७)
ठूलो विजय
माडागास्कर मलेगेसी गणतन्त्र ८–१ गणतन्त्र कङ्गो कङ्गो
(अन्टानानारीभो, माडागास्कर; १९ अप्रिल १९६०)
ठूलो हार
 मौरिसस ७–० माडागास्कर
(रियुनियो; ३ जुलाई १९५२)
प्रजातान्त्रिक गणतन्त्र कङ्गो गणतन्त्र कङ्गो ७–० माडागास्कर माडागास्कर
(कङ्गो; १८ जुलाई १९६५)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१ (पहिलो खेल २०१९)
उत्कृष्ट नतिजानिणय हुन बाँकी

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्