ताई पर्वत (चीनी: 泰山, ताई शान; अङ्ग्रेजी: Mount Tai) चीन को पूर्वी शानदोंग प्रान्त मा ताईआन शहरको उत्तरमा स्थित एक ऐतिहासिक र सांस्कृतिक महत्त्व वाला पहाड़ हो। यहा चीनको 'पांच सब भन्दा पवित्र पर्वतों' मदे यो पनि एक हो ।[१] यसको ऊँचाई १,५३२ मीटर (५,०२९ फ़ुट) छ।

ताई पर्वतमा एक ढलान मन्दिरको दृषय

नामको अर्थ सम्पादन गर्नुहोस्

'ताई' (泰) शब्द को मतलब चीनी भाषा मा 'शांत' या 'शान्ति' हुन्छ। यसको इर्द-गिर्द बसे 'ताईआन' शहरको नाम इसको नाम 'ताई' (泰) वा 'आन' (安) शब्दको जोड़ेर बनाउनु पर्छ। 'आन' को पनि अर्थ 'शान्ति' या 'स्थिरता' नै हुन्छ, जसके आधारमा एउटा भनाइ छ कि 'मतलब ताई पर्वत शांत छ भने, पूरै देश पनि शांतमा छ'।

यो पनि हेनुस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रि सम्पादन गर्नुहोस्

  1. China's sacred sites, Shun-xun Nan, Nan Shunxun, Beverly Foit-Albert, Himalayan Institute Press, 2007, ISBN 978-0-89389-262-3, ... At a height of 1545 meters above sea level, the tallest peak of Mount Tai rises 1360 meters above its surroundings ... among China's five major Taoist mountains ...