महिमा सिलवाल एक नेपाली अभिनेत्री हुन् ।[१] नेपाली साङ्गीतिक भिडियो र टेलिभिजन विज्ञापनबाट काम थालेकी सिलवालले आधा दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । उनले आफ्नो चलचित्र करियरको सुरुवात नेपाली चलचित्र कारवाहीबाट गरेकी हुन् ।[१][२][३][४]

महिमा सिलवाल
जन्मकाठमाडौँ, नेपाल
निवासकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
नागरिकता नेपाल
पेशाअभिनेत्री, मोडल

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

चलचित्र सम्पादन गर्नुहोस्

चलचित्र
वर्ष चलचित्र भूमिका कैफियत
कारबाहि
२०१३ अप्रिल फुल
२०१४ चियर्स
२०१४ दानभ
२०१४ ढुङ्गे युग - मानव सभ्यताको विकास
२०१५ नो स्मोकिङ
२०१६ एक्षिका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "महिमा सिलवाल - नेपाली एक्ट्रेस डटकम", नेपाली एक्ट्रेस डटकम, अन्तिम पहुँच २०१३-०४-२५ 
  2. "महिमा सिलवाल (मोडल)", गोरखा पत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०१८-१२-०५T०३:३२:३०Z 
  3. केसी, राजन (२०१७-१०-२५), "फेरि ग्ल्यामर अवतारमा अभिनेत्री महिमा", अनलाइन खवर (नेपालीमा), अन्तिम पहुँच २०१८-१२-०५T०३:५०:२१Z  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०९ मिति
  4. नागरिक, "साउने फेसन फिभर", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०१८-१२-०५T०३:५१:३७Z 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्