महारथारोहण
महारथारोहण काठमाडौंका नेवार जातिमा पचलित एक संस्कार हो ।यसलाई नेवारीमा स्वक: जंकु भनिन्छ । यो जीवनको अठासीओैं वर्ष , आठ महिना, आठ दिन, आठ घडी(घन्टा), आठ पला(पाइला) पूरा भएको उपलक्ष्यमा मनाइन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=महारथारोहण&oldid=1023050" बाट अनुप्रेषित