महाभियोग सार्वजनिक पदाधिकारीमाथि व्यवस्थापिकाले गर्ने अभियोजनको एक प्रक्रिया हो, जसले पदाधिकारीलाई पदच्यूत गर्दछ । नेपालमा राष्ट्रपति उपराष्ट्रपति सभामुख स‌ंवैधानिक अ‌ंगका प्रमुख तथा पदाधिकारी र सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरुका खराब आचरण वा पद तथा शक्तिको दुरुपयोग गरेको पाइएमा महाभियोग लगाउन सकिने व्यवस्था छ ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्